SIKLES GAUNKO SETO TOPI
演唱:Munal Film Pvt. Ltd.、Krishna Kafle、Mamata Gurungसिक्लेसैको सेतो टोपी अन्नपूर्ण हिमाल
भोटो भङ्ग्रा घलेक राम्रा कोरी रङ्गीन रुमाल
वनपाखा राताम्मे छन् फुली लाली गुराँस
सातसय सिक्लेसबासी फेर्छन् एउटै सास
मन मिल्ने मान्छेले झै ताङ्तिङ साउती मार्छ
यो पहाडी दृश्यले त ज्युदै स्वर्ग तार्छ
यहीँबाट सुरु गरौं है जिन्दगीको सकाल
सिकलेसैको सेतो टोपी अन्नपूर्ण हिमाल
भोटो भाङ्ग्रा घलेक राम्रा कोरी रङ्गीन रुमाल
कति राम्रो सबले सबको चिताउछ्न भलो
यै हो गुरुङ जातीको सुन्दर आदिम थलो
डाफे मुनाल हरिण घोरल कस्तुरीको कुटी
बतासैमा मगमगाउछन् अनेक जडिबुटी
रिमै म्हुइमै गीतमै बोल्छन् जोडी आकाश पाताल
सिकलेसैको सेतो टोपी अन्नपूर्ण हिमाल
घलेक भाङ्ग्रा घलेक राम्रा कोरी रङ्गीन रुमाल
एक्यापमा चन्द्र गुरुङ हासिरहनेछन्
नेपालीको मनैभरि बाचिरहनेछन
प्रकृति र सस्कृतिको नरित्तिने खानी
सन्सारभरका आखाहरू ल्याउछ तानीतानी
यै हो स्वर्ग जस्तै लाग्छ पुग्दा क्हफुछे ताल